दुइटी छोरी मात्र?

के साँच्चिकै समाजमा हरेक छोरा र छोरीले बराबर माया पाइरहेका छन् त ? कोखबाटै बाँच्नका लागि लड्न सुरु गर्नुपर्ने छोरीहरूले जन्मिइसकेपछि समाजसित लड्नुपर्ने युद्धको अन्त्य हुँदैन, थप बढ्छ ।

“शिक्षककी छोरी!”

शिक्षककी छोरी हुनुको अर्को पीडा साथीभाइको कचकच सुन्नु पनि हुन्थ्यो। "तँ त सरकी छोरी, तैँले त होमवर्क नगरे नि सरले के भन्नुहुन्छ र?" यो साथीहरुले मलाई सोध्ने साधारण प्रश्न थियो।

मेरा साना-ठूला गन्थन:

सानोमा सोचेजस्तो आफूले भेटेका र चिनेका सबै साथी हुन्न रहेछन्। सबलाई घरमा राख्न त सकिन्थ्यो होला , तर मनमा राखिरहन गार्हो हुँदो रहेछ।