रीति कि कुरीति?

अझै पनि कति परिवारले आफ्नो बद्नामी भएको सोचेर आफ्ना सन्तान र उसको साथीको समेत हत्या गरिदिएका घटना सुन्न पाइन्छ । आफ्ना सन्तानभन्दा इज्जत र समाज प्यारो हो भन्ने सिकाउने यस समाजले हामीबाट हाम्रो आफ्नै खुसी खोसिसकेको कसैले चाल पाएका छैनन् ।

कुन ग्रेड, कुन विषय ?

विद्यार्थीको रुचि केमा छ, उसलाई के बन्न मन छ भन्दा पनि उसले प्राप्त गरेको अंकले कुन विषय पढ्न सुहाउँछ भन्दै त्यही विषयमा विद्यार्थीलाई जबर्जस्ती भर्ना गरिदिनेको केही कमी छैन यहाँ ।

सरी मामूबाबा !

परीक्षामा थोरै अङ्क या तल्लो ग्रेड आउला भन्ने डरभन्दा पनि तपाईंहरूले चाहेजति अङ्क या चाहेको जस्तो ग्रेड ल्याउन सक्छु कि सक्दिनँ भन्ने डर बसेको छ मनमा ।