कोरोनासँगै फेरिएको दैनिकी

ठुलाबडाहरु कताबाट पैसा कमाउन सकिन्छ भन्ने ध्याउन्नमै छन् भने साना निमुखाहरु कसरी पेट पाल्ने भन्ने चिन्तामुनि दबिएका छन् ।