विकास र जनताको साइनो

वरपर नियालेर हेर्दा लगभग हरेक ३ घरमा एक घरमा चाहिँ भोटेताल्चा झुन्ड्याएको देखिन्थ्यो । आँगनभरि झार र सागपात उम्रिएको, चिटिक्क परेको घर भए पनि त्यहाँ बस्ने मानिस नदेख्दा भने मन कटक्क भयो ।