विकास र जनताको साइनो

वरपर नियालेर हेर्दा लगभग हरेक ३ घरमा एक घरमा चाहिँ भोटेताल्चा झुन्ड्याएको देखिन्थ्यो । आँगनभरि झार र सागपात उम्रिएको, चिटिक्क परेको घर भए पनि त्यहाँ बस्ने मानिस नदेख्दा भने मन कटक्क भयो ।

दुइटी छोरी मात्र?

के साँच्चिकै समाजमा हरेक छोरा र छोरीले बराबर माया पाइरहेका छन् त ? कोखबाटै बाँच्नका लागि लड्न सुरु गर्नुपर्ने छोरीहरूले जन्मिइसकेपछि समाजसित लड्नुपर्ने युद्धको अन्त्य हुँदैन, थप बढ्छ ।

मेरा साना-ठूला गन्थन:

सानोमा सोचेजस्तो आफूले भेटेका र चिनेका सबै साथी हुन्न रहेछन्। सबलाई घरमा राख्न त सकिन्थ्यो होला , तर मनमा राखिरहन गार्हो हुँदो रहेछ।