नेपाली समाजको कुरुप वास्तविकता – वीररुपा

समाजमा रहेका हरेक नारीले कुनै न कुनै रूपमा आफ्नो जीवनको कुनै न कुनै मोडमा भोग्नुपर्ने ४ विभिन्न परिवेशका घटनालाई समेटिएको नाटकमा नाटक कम समाजको ज्वलन्त प्रस्तुति बढी देखिन्थ्यो ।