विकास र जनताको साइनो

वरपर नियालेर हेर्दा लगभग हरेक ३ घरमा एक घरमा चाहिँ भोटेताल्चा झुन्ड्याएको देखिन्थ्यो । आँगनभरि झार र सागपात उम्रिएको, चिटिक्क परेको घर भए पनि त्यहाँ बस्ने मानिस नदेख्दा भने मन कटक्क भयो ।

कोरोनासँगै फेरिएको दैनिकी

ठुलाबडाहरु कताबाट पैसा कमाउन सकिन्छ भन्ने ध्याउन्नमै छन् भने साना निमुखाहरु कसरी पेट पाल्ने भन्ने चिन्तामुनि दबिएका छन् ।

रीति कि कुरीति?

अझै पनि कति परिवारले आफ्नो बद्नामी भएको सोचेर आफ्ना सन्तान र उसको साथीको समेत हत्या गरिदिएका घटना सुन्न पाइन्छ । आफ्ना सन्तानभन्दा इज्जत र समाज प्यारो हो भन्ने सिकाउने यस समाजले हामीबाट हाम्रो आफ्नै खुसी खोसिसकेको कसैले चाल पाएका छैनन् ।

कुन ग्रेड, कुन विषय ?

विद्यार्थीको रुचि केमा छ, उसलाई के बन्न मन छ भन्दा पनि उसले प्राप्त गरेको अंकले कुन विषय पढ्न सुहाउँछ भन्दै त्यही विषयमा विद्यार्थीलाई जबर्जस्ती भर्ना गरिदिनेको केही कमी छैन यहाँ ।

सरी मामूबाबा !

परीक्षामा थोरै अङ्क या तल्लो ग्रेड आउला भन्ने डरभन्दा पनि तपाईंहरूले चाहेजति अङ्क या चाहेको जस्तो ग्रेड ल्याउन सक्छु कि सक्दिनँ भन्ने डर बसेको छ मनमा ।

दुइटी छोरी मात्र?

के साँच्चिकै समाजमा हरेक छोरा र छोरीले बराबर माया पाइरहेका छन् त ? कोखबाटै बाँच्नका लागि लड्न सुरु गर्नुपर्ने छोरीहरूले जन्मिइसकेपछि समाजसित लड्नुपर्ने युद्धको अन्त्य हुँदैन, थप बढ्छ ।

“शिक्षककी छोरी!”

शिक्षककी छोरी हुनुको अर्को पीडा साथीभाइको कचकच सुन्नु पनि हुन्थ्यो। "तँ त सरकी छोरी, तैँले त होमवर्क नगरे नि सरले के भन्नुहुन्छ र?" यो साथीहरुले मलाई सोध्ने साधारण प्रश्न थियो।

मेरा साना-ठूला गन्थन:

सानोमा सोचेजस्तो आफूले भेटेका र चिनेका सबै साथी हुन्न रहेछन्। सबलाई घरमा राख्न त सकिन्थ्यो होला , तर मनमा राखिरहन गार्हो हुँदो रहेछ।